Sabitra Dawadi

सावित्रा दवाडी

बिचौरका हाम्रा कफी किसानहरू मध्ये एक सावित्रालाई भेट्नुहोस्। उनको परिवार उनको लागि सबैभन्दा महत्वपुर्ण हो  त्यसैले उनी ८० डेजले यसरी कमाई गर्ने मौका दिएकोमा धेरै खुसी छिन्।
उनको सम्पूर्ण कथाको बारेमा उत्सुक हुनुहुन्छ? भिडियो हेर्नुहोस ! (१:२३ मिनेट)।