महाभारत–३, काभ्रे, नेपाल
महाभारत–३, काभ्रे, नेपाल
चार्ज नेपाल नेपालमा रोजगारी सिर्जना गर्न प्रतिबद्ध छ ताकि नेपाली परिवारले राम्रो आयआर्जन गर्न सकुन र विदेश जानु नपरोस। राम्रो आम्दानीले उनीहरु आत्मनिर्भर बन्न सकुन । त्यसैले चार्ज नेपालले परियोजनाहरू सुरु, प्रोत्साहन, समर्थन र विकास गरिरहेको छ।

हाम्रो नीति योजनामा यो कुरा स्पष्ट रूपमा संकेत गरिएको “नेपालमा बेरोजगारी र यसको परिणामले विदेशमा काम गर्न बाध्य भएका व्यक्तिहरू, समाज र व्यक्तिगत परिवारहरूमा ठूलो प्रभाव पार्छ।
चार्ज नेपालले यस विषयमा ध्यानाकर्षण गराउने प्रयास गर्नेछ र स्वदेशमै रोजगारीलाई उत्प्रेरित गर्नु किन आवश्यक छ भनी व्याख्या गर्नेछ।